A tragic plane crash in Nepal has left 18 passengers and crew members dead, with the pilot being the sole survivor. The aircraft, operated by Saurya Airlines, was attempting to depart Tribhuvan International Airport in Kathmandu when it failed to gain altitude, causing it to veer off the runway and crash in a nearby field where it burst into flames.
Images from the scene showed the plane had only risen a few meters off the ground before the crash. Firefighters and police arrived quickly to the site, where thick black smoke filled the sky. Despite the intense heat and flames, they were able to rescue the pilot from the wreckage and he was taken to a nearby hospital for treatment, although the extent of his injuries is currently unknown.
The flight was headed to Pokhara, a popular tourist destination known as the gateway to the Annapurna circuit, a famous hiking trail in the Himalayas. In total, there were two crew members and 17 airline staff on board at the time of the crash, according to a Nepali police spokesman.
This tragic incident serves as a reminder of the dangers that come with air travel, especially in challenging mountainous terrain like that of Nepal. Our thoughts go out to the families and loved ones of those who lost their lives in this devastating crash.
Watch the video by The Times and The Sunday Times
Video “Plane crash in Nepal kills 18” was uploaded on 07/24/2024 to Youtube Channel The Times and The Sunday Times
यस्तो दुर्घटना भइ रहेमा हाम्रो मुलुकमा कुन मुलुकको पर्यटक आउन रुचाउलान ?
पर्यटन क्षेत्र त धराशायी हुन्छ यहि ताल भइ रहेमा।
छुट्टै शक्तिशाली सडक र हवाई सुरक्षा संस्था बनोस
१) छुट्टै शक्तिशाली सडक सुरक्षा संस्था
२) छुट्टै शक्तिशाली हवाई सुरक्षा संस्था
जसले सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गरोस र सल्लाह सुझाव अनुसार काम कार्वाही होस।
देश बिदेशमा तालिम होस । 24x 7 days नै सुरक्षा अनुगमन होस कार्वाही होस ।
गलती हुने र गर्ने मौका नै नहोस ।कडाइका साथ काम कार्वाही होस।
गलती गर्नेलाई नछोडियोस।
१० बर्ष भन्दा पुराना सबै विमानको तुरुन्तै सुरक्षा अनुगमन होस र भोलिको दिनमा कुनै खतरा छ भने आज देखि नै त्यसता विमान उडाउनमा रोक लगाइयोस।
आजैदेखि छुट्टै हवाई तथा सडक सुरक्षा संस्था बनाइयोस जो शक्तिशाली होस अनुगमन तथा कार्वाही गर्ने अधिकार होस ।
संस्थाको लागि बजेटको अभाव नहोस ।
अग्नि नियन्त्रकहरु जो जिम्मेवारी लिएर बसेकाछ्न तिनीहरूलाई तुरुन्त बर्खास्त गरियोस तथा अन्य कानुनी कार्वाही होस।
जजसले हवाई कानुन र नियम उलंघन गरेकाछ्न ती सबैलाई कडा कानुनी कार्वाही होस ।
चालकहरु तथा इन्जिनियरहरुको पनि अनुसन्धान होस ।
परिक्षणको लागि उडेको प्लेनमा किन त्यति संख्यामा कर्मचारी तथा यात्रु बोकियो ?
चेकझाँच गर्नेको कमजोरी होकि चालकदलको कमजोरी हो अनुसन्धान होस ।
पोखरामा भएको दुर्घटनामा चालक दलको कमजोरी देखिएको थियो ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भारतसंग किन सल्लाह गरिएन ?
अब त १६ लाख पर्यटकको उदेश्यलाई ग्रहण लाग्यो।
दिवंगत आत्माहरु प्रति श्रद्धा सुमन तथा मृतकका परिवाअरमा हुन गएको अपुरणिय क्षति प्रति हार्दिक समवेदना प्रकट गर्दछु।
क्याप्टेन शाक्यको शिघ्र स्वास्थ लाभको कामना गर्द्छु ।
Nepal k hudai xa kahile plane aago lakxa kahile bas nadima khasxa hamro Nepal ka neta dheerai papi xan jasto lakxa